भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

धान दिवस असार १५ मा मनाएपनि जुम्लामा चैत्र १२ धान दिवस

धान दिवस असार १५ मा मनाएपनि जुम्लामा चैत्र १२ धान दिवस

काठमाण्डौ । कर्णाली प्रदेशमा सार्वजनिक बिदाईको छ । राष्ट्रिय धान दिवस मनाउन कर्णाली प्रदेशमा विदा दिइएको हो । यहाँका जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो। जुम्लाबाहेक नौ जिल्लामा कर्णाली प्रदेश सरकारले धान दिवस मनाउन विदा दिइएको हो ।

जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा मार्सी धानको रोपाइँ सकिएको छ ।

पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा हरेक वर्ष चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिने गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.