भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेकपाको घर झगडाले गणतन्त्र संकटमा: डा. बाबुराम

नेकपाको घर झगडाले गणतन्त्र संकटमा: डा. बाबुराम

काठमाडौं । नेकपाको घर झगडाले गणतन्त्र संकटमा पर्दै गएको जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको कलहले भत्काइदिएको दावी गरेका छन् । विवादतर्फ लक्षित गर्दै भट्टराईले ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिएको टिप्पणी गरे ।

संसद विघटनले संघीयता नै खतरामा पुगेको उनको भनाइछ। नेकपा घरझगडामा छिमेकी रमिते बनिरहेको जिकिर गरे । ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेसंगै राजनैतिक दल भने दैनिक जसो सडकमा छन् ।

 


Thali Mobile Pvt.Ltd.