भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता |

नेदरल्याण्ड्समा इन्धन अनुदान अन्त्यको मागसहित प्रदर्शन

नेदरल्याण्ड्समा इन्धन अनुदान अन्त्यको मागसहित प्रदर्शन

एजेन्सी । इन्धन अनुदान अन्त्यको मागसहित नेदरल्याण्ड्समा भएको प्रदर्शनमा १५ सय बढी पक्राउ परेका छन् । प्रदर्शनका क्रममा सडक अवरुद्ध गरेपछी प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले नेदरल्याण्ड्सको द हेगमा आयोजना गरिएको बिरोधमा पानीको फोहोरा समेत प्राहर गरेको छ ।

प्रदर्शनका कारण नेदरल्याण्ड्सको जनजीवन समेत प्रभावित भएपछी प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ । केही प्रदर्शनकारी घाइते भएका छन् । पक्राउ परेका मध्ये ४० जनालाई मुद्दा चलाइने भएको छ भने अन्य लाई रिहा गरिएको छ ।

नेदरल्याण्ड्सका मेयरले इन्धनमा अनुदान दिने नियम लागु गरेपछी पटक पटक बिरोध प्रदर्शन हुँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.