भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नेवारी बालिकाको सामूहिक बेलविवाह

नेवारी बालिकाको सामूहिक बेलविवाह

भक्तपुर । बहत्तर जना नेवारी बालिकाको सामुहिक बेल विवाह सम्पन्न भएको छ । आज भक्तपुर नगरपालिका वडा नं. ६ याछेंं स्थित गणेश मन्दिरमा इहिं जज्ञ सम्पन्न भएको हो ।

नेवार समुदायकी कन्याहरुलाई एकै ठाउँमा राखेर सामूहिक बेल बिबाह गरिएको स्थानीय रामेश्वर प्रजापतिले बताए ।

उनले भने, ‘नेवारी बालिका रजश्वला नहुदै बेलसँग विवाह गरिदिने परम्परा अनुसार आज बेल विवाह गरिएको हो । कन्याहरुको बेलसंग विहे गरिदिएका हौं ।’ छोरीको वेल, सुर्य र मानिससँग गरी तिन पटक विवाह हुने उनको भनाइ छ । कार्यक्रममा कन्याहरुलाई इहि संस्कारबाट सुसज्जित पारिएको थियो ।

विधिवत रूपमा पूजाआजा गरेपछि बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न भएको स्थानीय बलराम नापितले बताए ।

 


Thali Mobile Pvt.Ltd.