भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

पेरिस ओलम्पिक फुटबलको स्वर्ण पदकका लागि शुक्रवार स्पेन र फ्रान्स खेल्ने

पेरिस ओलम्पिक फुटबलको स्वर्ण पदकका लागि शुक्रवार स्पेन र फ्रान्स खेल्ने

काठमाण्डौ । पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि स्पेन र फ्रान्स खेल्ने भएका छन् । गएराति भएको सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २–१ गोलले पराजित गर्दा अर्को खेलमा फ्रान्सले इजिप्टलाई ३–१ गोलले हराएको छ ।

स्पेन र फ्रान्सबीचको फाइनल खेल आउँदो शुक्रवार हुने छ । यसैबीच महिला फुटबलको सेमिफाइनल खेल आज हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा अमेरिका र जर्मनी राति पौने १० बजे खेल्दैछन् भने दोस्रो खेलमा राति पौने १ बजे स्पेन र ब्राजिल खेल्दैछन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.