भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

पैँचोका लागि ओली–हसिना संवाद सफल

पैँचोका लागि ओली–हसिना संवाद सफल

काठमाडौं । बंगलादेश सरकारले नेपाललाई ५० हजार टन युरिया मल पैँचो दिने निश्चित भएको छ । नेपालमा मल संकट समाधान गर्न नेपाल सरकारको आग्रहलाई बंगलादेश स्वीकार गरेको छ ।

सञ्चित एक लाख टन मलमध्ये आधा नेपाललाई दिन सहमत भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी समकक्षी शेख हसिनाबीच भएको टेलिफोन संवादमा बंगलादेशले पैँचोमा ९पछि फिर्ता गर्नुपर्ने गरी० ५० हजार टन युरिया मल नेपाललाई तत्काल उपलब्ध गराउने भएको हो ।

 


Thali Mobile Pvt.Ltd.