भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगे

प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम, गृहमन्त्री, र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.