भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

बन्द गरिएका सिनेमा हल खुल्ने

बन्द गरिएका सिनेमा हल खुल्ने

काठमाडौं । कोरोना महामारीको डरले बन्द भएका सिनेमा हलहरू फागुन १ गतेबाट खुल्ने भएका छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन्।

सिनेमा हल खुल्ला हुने बित्तिकै चलचित्र हलमा प्रदर्शन हुने निर्माताहरुले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.