बल्ल पछुताए डा. बाबुराम भट्टराई !

बल्ल पछुताए डा. बाबुराम भट्टराई !

काठमाडाैं । दिल्लीमा उपचाररत सजपाका नेता डा. बाबुराम भटराइले DOTA-NOC,PET Scan आदि परीक्षणनिम्ति चाहार्दैगरेकाे बताएका छन् । ति उपकरण चहार्दैगर्दा अहिले पछुताएका छन् । कि आफु प्रधानमन्त्री हुँदा ति उपकरणहरू नेपालमा किन ल्याउन सकेन भनेर ।

आफ्नै देशमा यी उपकरण र सुविधाको व्यवस्था किन गर्न सकेन ? भनेर अहिले पीडाले मन घोचिरहेकाे बताएका छन् । भ्यूटावर, जलहरी बनाउनुकाे सट्टा यता ध्यान किन दिएन भनेर पछुताइरहेकाे बताएका छन् । नमरी स्वर्ग नदेखिने रहेछ भन्दै उनले सामाजिक संजालमा ट्टुीट गरेका छन् ।

यसरी पाेखे पछुताे…

baburam

 


Thali Mobile Pvt.Ltd.