भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बागमती प्रदेशमा आज अविश्वास प्रस्ताव

बागमती प्रदेशमा आज अविश्वास प्रस्ताव

बुटवल । बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । तर, मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे अन्योल कायम छ ।

दलहरूको आग्रहपछि सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजे बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक सञ्चालनका लागि प्रदेश सभामा रहेका सबै दल सहमत भए पनि सभामुखले आनाकानी गर्दै आएका थिए । तर, शुक्रबारको कार्यसूची भने तय गरेका छैनन् ।

कांग्रेस संसदीय दलका सचेतक छिरिङ दोर्जे लामाले संसद्मा रहेका सबै दलका सदस्यले शुक्रबार बिहान ११ बजे बैठक सञ्चालन गर्न सभामुखलाई आग्रह गरे पनि सभामुखले थप छलफल गर्नुपर्ने भन्दै पन्छिएको बताए ।

 


Thali Mobile Pvt.Ltd.