भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बाह्रबिघाबाट सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद

बाह्रबिघाबाट सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद

धनुषा । सशस्त्र प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाको बाह्रविघाहाबाट भन्सार छलि ल्याउदै गरेको अवैध औषधी बरामद गरेको छ । धनुषा जिल्लाको जनकपुरधाम उमनपा ९ स्थित बाह्रविघाहामा सशस्त्र प्रहरी निरीक्षक जय बहादुर दथेपुथेको कमाण्डमा खटिएको टोलिले उक्त औषधी बरामद गरेको हो ।बाह्रबिघाबाट सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद

भारतबाट अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको डेन्टलको औषधिहरु गाडीको म्याट मुनि छोपेर लुकाई ल्याएको अवस्थामा बरामद गरेको हो । गाडी, सामान सहित सशस्त्र प्रहरीले भारत मधुबनि बस्ने बर्ष २९ को मोहमद एकबाललाई नियन्त्रण्मा लिएर आवश्यक कार्वाहिको लागि भन्सार कार्यालमा बुझाएको छ ।  एकबालले बिगतमा पनि अबैध सामनहरु ल्याउने गरेको बुझिएको छ। बाह्रबिघाबाट सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद

 


Thali Mobile Pvt.Ltd.