भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बिष्णुबाबु देवकोटाको शब्दमा ‘एकै नजरमा’ सार्वजनिक

बिष्णुबाबु देवकोटाको शब्दमा ‘एकै नजरमा’ सार्वजनिक
काठमाडौं । सुन्दर युवतीको  सुन्दरता बयान गरि लेखिएको रोमाण्टिक भर्सनको ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार बिष्णुबाबु देवकोटाले यस गीतलाई लेखेका हुन्।   टिका दाहालले संगीतवद्द गरेको यस गीतमा गायक बिक्की परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा राहुल प्रधानको  संगीत संयोजन रहेको छ। कालिञ्चोक वरपर छायाँकन गरिएको भिडियोमा बिकाश लामिछाने र बिना राउत फिचर्ड छन्।
बुद्ध थापाले छायाँकन  गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो। संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.