भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

भक्तपुर नगरपालिका वडा नं १ र ३ नेमकिपा भारी मतले विजयी

भक्तपुर नगरपालिका वडा नं १ र ३ नेमकिपा भारी मतले विजयी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेपाल मजदुर किसान पार्टीका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी भएको छ ।

त्यस्तै वडा नं ३ मा नेमकिपाका राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी भएका छन् ।

भक्तपुर नगरमा नेमकिपाले निकै अन्तरमा अन्य दललाई पछाडि पार्दै विजयी हासिल गर्ने देखिन्छ ।

अहिले चारवटै नगरपालिकामा मत गणना जारी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.