भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

दैलेखको आठबीसमा एमालेको अग्रता

दैलेखको आठबीसमा एमालेको अग्रता

दैलेख । दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालले अग्रता लिएको छ । आठबीस नगरपालिका वडा नम्बर १ को १३ सय ३१ मत गन्दा नगर् प्रमुखमा नेकपा एमालेका तर्क बडुवालले ५ सय ६ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रेम प्रकाश् शाहीले ४ सय २ मत प्राप्त गरेका छन् ।

उप प्रमुखमा नेकपा एमालेकि कल्पना थापाले ३ सय ९१ र नेपाली काँग्रेसकि निसा थापाले ५ सय ३ मत प्राप्त गरेकि छन् । वडा अध्यक्षमा नेपाली कांग्रेस ३ सय १३, नेकपा एमाले ४ सय ४७, नेकपा एस १ सय ८८ र पुतलीले ३१ मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.