भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

भक्तपुर नगरपालिका वडा नं १ को अध्यक्षमा श्याम खत्री विजयी

भक्तपुर नगरपालिका वडा नं १ को  अध्यक्षमा श्याम खत्री  विजयी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ को अध्यक्ष्मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट वडा अध्यक्षमा श्यामकृष्ण खत्री अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस अघि पनि पाँच वर्षको कार्यकाल सकाउन भएका खत्री २०७९ बैशाख ३० गते सम्पन्न मतदानबाट पुनः वडा अध्यक्षमा शनिबार निर्वाचित हुनुभएको हो ।

एक हजार आठ सय ४६ मतले खत्री विजयी भएका हुन । भपाएका छन् । एमालेका रमेश न्याइच्वाईले तीन सय ५४ मत पाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.