भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

भद्रकालीमा बस पल्टियो, चालककाे अवस्था गम्भिर

भद्रकालीमा बस पल्टियो, चालककाे अवस्था गम्भिर

काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा एक यात्रुबाहक बस दुर्घटना भएको छ ।

बा ३ ख ४४३७ नम्बरको चन्द्रागिरि यातायातको बस बस भद्रकाली नजिकैको आकासे पुलनेर सडकमै पल्टिएको हो । बसमा सवार चालक र एक जना बच्चा घाइते भएका छन् ।

घाइते चालकको अवस्था गम्भीर छ भने दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बसमा सवार रहेका अर्का एक व्यक्ति सम्पर्कमा छैनन् । के कारणले बस दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको छ ।

व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको छ ।

 


Thali Mobile Pvt.Ltd.