भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भरतपुरको मेयरका लागि ढुक्क भयौंः प्रचण्ड

भरतपुरको मेयरका लागि ढुक्क भयौंः प्रचण्ड

काठमाडौं । महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार विहानै बसेको शीर्ष नेताहरुको बैठक छाडेर एकाएक पत्रकार सम्मेलन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पेरिसडाँडा पुगेर ढुक्क भएको बताएका छन् ।

चुनाव लक्षित गतिविधि प्रचारका लागि प्रत्येक सोमबार गर्ने पत्रकार सम्मेलनको सुरुवातका लागि प्रचण्ड पेरिसडाँडा पुगेको बताए । बैठकको सूचना चूहाउदै प्रचण्डले ६ महानगर र ११ वटा उपमहानगरमा समझदारी बनाउने प्रयास भइरहेको जिकिर गरे ।

भरतपुर महानगरको मेयर माओवादी केन्द्रले पाउने दावी गरे । गठबन्धनमा आवद्ध दलहरुबीच ५०–५० प्रतिशतको अनुपातमा बाँडफाँट हुने संकेत गरेका छन् ।

महानगरपालिकामा कांग्रेसले ५० प्रतिशत हिस्सा पाउने र गठबन्धनका अन्य दलले ५० प्रतिशत पाउने प्रचण्डको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.