भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

भारत जान खाेज्दा सांसद सरिता गिरीलाई प्रहरीले सीमानाकाबाट फर्कायो

भारत जान खाेज्दा सांसद सरिता गिरीलाई प्रहरीले सीमानाकाबाट फर्कायो image

२ असार २०७७ सिराहा । भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सुरक्षाकर्मीले नेपाल भारत सीमानाकाबाट फर्काइदिएका छन् ।

सिराहाको ठाडी नाकाबाट भारतको बिहारतर्फ जान लागेकी भन्दै सुरक्षाकर्मीले फर्काइदिएका हुन । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी सिराहामा पुगेकी थिइन् ।

गिरी कार्यकर्ता भेट्न भन्दै सीमा क्षेत्रमा पुगेको र त्यतैबाट पारि नगई फर्किएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे छ । बोर्डर बन्द भएका बेला सिमानामा पुगेकी गिरीलाइ फिर्ता पठाएकाे सीमामा खटिएका सशस्त्र प्रहरीका एक अधिकृत बताए ।

माननीयज्यू को माइती बिहार भएकाले पनि जानलागेकाे बताएकी थिइन । जिद्दि गरेर सीमाका सुरक्षाकर्मीसंग जाने अनुमति माग्दा उनिहरूले यस्ताे बेला जान नपाइने भनेपछि गिरी सिरहाको बस्तिपुरतीर लागिन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda