भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

भीषण वर्षाले भारतमा २० जनाको ज्यान गयो

भीषण वर्षाले भारतमा २० जनाको ज्यान गयो

एजेन्सी । भारतमा भीषण वर्षाले २० जनाको ज्यान ज्यान गएको छ ।

उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ, बिहार, झारखण्डलगायत उत्तर–पश्चिमका विभिन्न राज्यहरू र उत्तर–पूर्व र दक्षिण भारतका अधिकांश क्षेत्रमा सोमबार भारीदेखि भारी वर्षा भएको थियो ।

यूपीमा आँधीबेहरी वर्षा रेकर्ड गरिएको थियो । यस अवधिमा विभिन्न जिल्लामा वर्षाका कारण २० जनाको मृत्यु भएको छ ।

युपीको बाराबंकीमा एकै दिन ३ सय ४६ मिलिमिटर पानी परेको छ ।

लखनउमा १०९ मिलिमिटर वर्षा भएको छ । पश्चिमी वायु र पूर्वी वायुको टक्करका कारण यस्तो अवस्था सिर्जना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.