भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

श्रीमानको कुटाईबाट ६० वर्षीया श्रीमतीको मृत्यु

श्रीमानको कुटाईबाट ६० वर्षीया श्रीमतीको मृत्यु

रसुवा । श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेमा बस्दै आएका ६५ वर्षीय सुकलाल विकको कुटाइबाट ६० वर्षीया सीता विकको सोमबार मृत्यु भएको हो ।

घरायसी विवादका क्रममा सुकलालले श्रीमतीलाई लठ्ठीले हानेका थिए ।

पोस्ट‌मार्टमका लागि उनको शव जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.