भर्खरै : Sorry, your browser does not support inline SVG.
शक्तिशाली एल निनोको चेतावनी : नेपालमा खडेरीदेखि खाद्यान्न सङ्कटसम्मको जोखिम | पैसा अभावले विश्व भ्रमण रोकियो, यात्रुलाई अलपत्र पार्ने पानीजहाज सिङ्गापुरमा नियन्त्रणमा | मिनीटिलर र उन्नत जातको प्रभाव : म्याग्दीमा रैथाने गाईगोरु पाल्ने चलन हराउँदै | काँकडभिट्टा नाकाबाट एक महिनामै ९८ करोडको अलैँची निर्यात | फ्रान्सका ७०० सुपरमार्केटमा साइबर आक्रमण, खाद्य सामग्री नष्ट भएको आरोप इरानमाथि | कृषि एम्बुलेन्सले जोड्यो हेलम्बुका किसानलाई राजधानीको बजारसँग, ३०० किलो सयपत्री बिक्रीका लागि काठमाडौँमा | हिमपात र चिसो बढेपछि २०० भेडासहित बेसी झर्दै बाजुराका किसान | दरबारमार्गको लिक्विड लाउन्जमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा |

मध्यपुरथिमिमा पिआइसियु सञ्चालन

मध्यपुरथिमिमा पिआइसियु सञ्चालन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले नेपाल कोरिया मैत्री नगर अस्पतालमा आजबाट पिआइसियु सञ्चालनमा ल्याएको छ ।

भेन्टिलेटरसहितको पाँच शैया बच्चाका लागि पेडियाट्रिक इन्टेनसिभ केयर युनिट सञ्चालनमा ल्याएको हो ।

(पिआइसियु) अर्थात आइसियू कक्ष सञ्चालनमा आएकापछि नगरवासी खुशी भएका छन् ।

कोरोना कहर बाकी रहेका बेला यस्तो सेवा सञ्चालनमा आएपछि विरामीका आफन्त पनि खुशी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.