भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

माइतीघरमा अनौठो प्रदर्शन, प्लास्टिक ओडेर समर्थन

माइतीघरमा अनौठो प्रदर्शन, प्लास्टिक ओडेर समर्थन

काठमाडौं । डाक्टर गोविन्द केसीको समर्थनमा बिहीबार काठमाडौमा प्रदर्शन भएको छ । सत्याग्रही आन्दोलनमा डाक्टर केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नु पर्ने माग समर्थकहरुले गरिरहेका छन् ।

हाम्रो स्वास्थ्य हाम्रै हातमा भनेर माइतीघर मण्डलामा प्लाष्टिक ओढेर प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको छ ।दूर दराजमा मेडिकल शिक्षा खै रु, लुटतन्त्र बन्द गर, कर्णालीमा एमबीबीएस पढाइ सुरु गर, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डा। केसीको साथमा जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन् । डाक्टर केसीको समर्थनमा बिभिन्न शैलीमा माइतीघरमा प्रदर्शन दिनहु भइरहेको छन् ।

 


Thali Mobile Pvt.Ltd.