भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माओवादी संसदीय दलको नेतामा प्रचण्ड निर्विरोध हुने

माओवादी संसदीय दलको नेतामा प्रचण्ड निर्विरोध हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध हुने स्रोतको दावी छ । माओवादी केन्द्रले संसदीय दलको नेता भने भोली विहिबार चुन्ने भएको छ ।

सांसदहरुको सपथपछि मात्रै नेता चुन्ने तयारी माओवादी केन्द्रले गरेको थियो । संघिय संसदमा माओवादी केन्द्रबाटे प्रतिनिधित्व गर्ने ३२ सांसद छन् । कांग्रेसबाट सभापति शेर बहादुर देउवा, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने,

एकिकृत समाजवादीबाट माधव कुमार नेपाल, राप्रपाबाट राजेन्द्र लिङदेन संसदीय दलको नेता निर्बाचित भएका छन् । कांग्रेसबाहेक अन्य दलका नेता भने निर्विरोध निर्बाचित भएका छन् । माओवादी केन्द्रमा प्रचण्ड बाहेक अन्य नेताले सार्वजनिक दावी गरेका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.