भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

मृत शरीरमा १८ घण्टा सम्म कोरोना भाइरस जीवित रहेको तथ्य

मृत शरीरमा १८ घण्टा सम्म कोरोना भाइरस जीवित रहेको तथ्य

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका एक शवमा १८ घण्टा पछि पनि भाइसर जीवित रहेको भेटिएको छ । भारत कर्नाटकका ६२ वर्षीय ती व्यक्तिको मृत्यु पछि अप्टोसी गर्दा फोक्सो लेदर बलको जस्तै भेटिएको थियो ।

मृत्यु भएको १८ घण्टापछि नाक र घाटीको स्वाब परीक्षण गर्दा त्यसमा कोरोना भाइरसको संक्रमण जीवित पाइएको अक्सफोर्ड मेडिकल कलेजका डाक्टर दिनेश रावले बताए । शव व्यवस्थापन गर्दा थप सजग रहनु पर्ने उनको तर्क छ ।

 


Thali Mobile Pvt.Ltd.