भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

मेस्सीलाई कोरोना संक्रमण पुष्टि

मेस्सीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । फुटबल स्टार लियोनेल मेस्सीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का खेलाडी मेस्सीलाई कोभिड संक्रमण भएपछी होम आइ्सोलेसनमा बसेको जनाइएको छ ।

पीएसजीका म्यानेजर माउरिसियो पोचेटिनोल एक पत्रकार सम्मेलनमा मेस्सी अझै अर्जेन्टिनामा रहेको र उनले कोभिड नेगेटिभ नआएसम्म यात्रा नगर्ने जनाएका छन् । पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोभिड संक्रमण पुष्टि भएको थियो । विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना फर्किएपछी उनलाई कोरोना संक्रमण भएको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.