भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘म राजीनामा दिन्न’

‘म राजीनामा दिन्न’

काठमाडौं । मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई बालुवाटारमा बोलाएर राजीनामा गर्न आग्रह गरेका छन् । राजीनामा गरेरखमन्त्रीको सपथ लिन आग्रह गरेका ओलीको प्रयास असफल भएको छ ।

ओलीको प्रस्ताव तुम्बाहाम्फेले ठाडै अस्वीकार गरेकी छन् । निर्वाचित पदाधिकारी हुँदाहुँदै संसदको नेतृत्व नै खाली गर्नु उचित नहुने भन्दै विकल्पमा जान उनले सुझाव दिएकी थिइन् ।

राजीनामा नदिने अडान राखेपछि ओलीसरकार अफ्ठ्यारोमा परेको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि दुव्र्यवहार प्रकरणमा परेपछि उनले सभामुखमा दाबी गर्दै आएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.