राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्दै छ ।

अपराह्न ४ बजे सुरु हुने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले

‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’

भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.