भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

ललितपुरमा दुई दिन भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

ललितपुरमा दुई दिन भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

काठमाडौं । ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाउन शुरु गरिएको छ ।

आज बिहीबार र भोली शुक्रबार दुई दिन कोभिड–१९ विरुद्धको भेरोसेलको खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

भेरोसेल खोपको पहिलो डोज लगाएकाले २१ दिन पूरा भएपछि दोस्रो डोज लगाउन पर्ने हुन्छ ।

दोस्रो डोज लगाउन पर्ने व्यक्तिहरुले आ–आफ्नो वडामा सम्पर्क गरी खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.