१२ असार २०७७ बागलुङ । निसीखोला गाउँपालिकामा ठूलो परिणामको लागूऔषध कारोवार गरिरहेको अवस्थामा वडा अध्यक्ष रंगेहात पक्राउ परेका छन् ।
वडा नं ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्तीसहितका मानिसले एक क्विन्टल भन्दा धेरै लागुऔषध बिक्रीका लागि लैजादै गर्दा वडा नं ५ बाट पक्राउ परेका हुन्।
उनीहरुले बेच्न लागेको लागूऔषध के हो भन्ने प्रहरीले खुलाएको छैन् । इप्रका बुर्तिवाङबाट गएको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए । अनुसन्धान पछि मात्र घटनाबारे विस्तृत विवरणको जानकारी दिने उनले बताए । गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले भने घटनाबारे जानकारी नपाएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । जनताको मुख थुनेर सत्तामा टिकिरहन्छु भन्नु मुर्खता बाहेक केही नहुने र त्यसको अन्त्य चाँडै हुने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले टिप्पणी गरेका छन् । काठमाडौंमा...
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएका हुन । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस...
काठमाडौं । एमालेले बैतडीबाट सुरु गरेको ‘झुलाघाट–चिवा भञ्जयाङ पाँचथर’ बाट सुरु गरेको ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ आज बागलुङ पुगेको छ । अध्यक्ष केपी ओलीसहितको टोली पदयात्राका क्रम आज बागलुङ पुग्ने...
काठमाडौं । एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब...