लायन्स क्लव अफ काठमाडौं देऊरालीको रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ काठमाडौं देऊरालीको रक्तदान कार्यक्रम सम्पन्न

१७ साउन २०७७ काठमाडौं । लायन्स क्लव अफ काठमाडौं देऊराली परीवार तथा क्लष्टर ९ अन्तर्गतका क्लवहरुको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ५० जना सहभागिले रक्तदान गरेका छन् । कोरोना भाइरस महामारीका कारण रगतको अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लष्टर चिफ माधब पाण्डेले बताए ।

एलसिआईएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर मन बहादुर रोका, पिएमसिसी राजन लम्साल लगायतका लायन लिडरको उपस्थिति रहेको थियो ।

तस्वीरमा…


 


Thali Mobile Pvt.Ltd.