भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने | धादिङको गजुरीमा सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध | कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता | इरानको दाबी : आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा | जाजरकोटको भेरी पहिरोमा आमा-छोरा मृत फेला |

विज्ञहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली

विज्ञहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली

१९ श्रावण २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको अवस्था र जोखिमबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले भोलि मंगलबार स्वास्थ्य मन्त्री ढकालसहित मन्त्रालयका विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अध्यक्ष तथा विज्ञहरुसँग छलफल गर्न लागेको सूर्य थापाले बताए ।

नेपालमा लकडाउन खेलेसँगै कोरोना संक्रमण र संक्रमितको मृत्युदर बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामको जिम्मेवारी लिएका मन्त्रालय र निकायमा मन्त्री तथा विज्ञ र जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.