भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

‘महानायक’ राजेश हमाल भन्दै निरुता हाँसेपछि…

‘महानायक’ राजेश हमाल भन्दै निरुता हाँसेपछि…

१९ साउन २०७७ काठमाडौं । नायिका निरुता सिंहले नायक भूवन केसीको समर्थन गर्दै उनलाई ‘मनको महानायक’ भनेकी थिइन् । तर, यसलाई धेरै मानिसहरुले गलत अर्थमा वुझेपछि निरुताले सामाजिक संजालमा स्पष्टिकरण दिएकी छिन् ।

निरुताले आफूले ‘महानायक’ राजेश हमाल नभएर भूवन केसी हुन् भनेर कहाँ लेखेको छु भन्दै प्रश्न गरेकी छिन् । निरुता लेख्छिन्–‘मैले मेरो स्टाटसमा आजको कुरा लेखेकी होइन ।

निरुताले आफूले नायक भूवन केसीको चम्चागिरी नगरेको पनि स्पष्ट पारेकी छिन् । उनले, चलचित्र क्षेत्रमा २७ बर्ष लामो योगदान दिइसकेको भन्दै अब आफ्ना लागि एक जना समझदार फ्यान भएपनि काफी हुने स्पष्ट पारेकी छिन् ।

 


Thali Mobile Pvt.Ltd.