विदेशमा रहेका १५८ नेपालीको मृत्यु

विदेशमा रहेका १५८ नेपालीको मृत्यु image

१४ असार २०७७ काठमाडौं । कोरोना सङ्क्रमणबाट विदेशमा रहेका १५८ नेपालीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रकमणमा अहिले सम्म २६ हजार दुई सय २७ जना परेको पुष्टि भएको छ । विदेशमा रहेका १८ हजार ७०० नेपालीली निको भएको एनआरएनएले जनाएको छ ।

नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरिएको छ भने ८७ वटा शव पनि नेपाल पठाएको छ । बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोनाकै कारण मृत्यु भएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शनी image

    गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शनी

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेविसंघले आन्दोलन गरेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन (नेवि संघले) लामिछानेको राजीनामा माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन...

  • प्रचण्डलाई माधव नेपालको विश्वासको मत image

    प्रचण्डलाई माधव नेपालको विश्वासको मत

    काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । आज पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

  • गृहमन्त्रीलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको निर्णय image

    गृहमन्त्रीलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको...

  • संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल image

    संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल

    काठमाडौंको नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक केहीबेरमा बस्नेगरी संसद् भवनमा बोलाइएको हो। आइतबार बस्ने प्रतिनिधि...


hotelghyampedanda