भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

शक्तिशाली विस्फोटमा परि ४ जनाको मृत्यु, दर्जनौँ घाइते

शक्तिशाली विस्फोटमा परि ४ जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी । टर्कीको राजधानी इस्तानबुलको एउटा व्यस्त सडकमा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

सो विस्फोटमा तीन दर्जनभन्दा बढी घाइते भएका छन् ।

इस्तानबुलका गर्भनर अली यर्लिकायाले भने, ‘प्रारम्भिक रिपोर्टमा चार जनाको मृत्यु र ३८ जना घाइते भएको विवरण सार्वजनिक भएको छ ।’

विस्फोटको भिडियोमा विस्फोटपछि ठूलो धुवाँको मुस्लो आवाज सुन्न सकिन्छ ।

विस्फोटबारे पूरा विवरण सार्वजनिक हुन बाँकी छ भने प्रहरीले अनुसन्धान गरिरहेको संचारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.