भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

शिक्षामन्त्री पाेख्रेलसंग के भन्याे कतारले ?

शिक्षामन्त्री पाेख्रेलसंग के भन्याे कतारले ?

काठमाडौं । कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी हुन पुगेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलसंग कतार र मलेसियाका शिक्षामन्त्रीले भेट गरेका छन् ।

भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ । मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँगको भेटमा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको पोखरलेको निजी सचिवले जनाएको छ ।

भेटका क्रममा कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने बारे सहमती जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.