संवैधानिक परिषदको बैठक स्थगित

संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौँ । बुधबार डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गरिएका पदाधिकारीले सुनुवाइ बिनै कार्यभार सम्हाल्न लागेका बेला परिषदको बैठक डाकिएको थियो ।

ओलीले बुधबार डाकेको बैठकमा नियुक्ति सिफारिस गरिएका व्यक्तिलाई राष्ट्रपतिबाट सिधै नियुक्ति गर्नअघि कानुनी प्रकिया लगायतका विषयमा छलफल गर्न लागे भन्दै स्रोतले बुधबारको बैठक स्थगित भएको सूचना पठाइएको तर बैठक किन स्थगित गरियो भन्नेबारे केही नखुलाइएको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.