भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उपल्लो डोल्पाबाट बिरामीको उद्दार

उपल्लो डोल्पाबाट बिरामीको उद्दार

जाजरकोट । अत्यधिक चिसो तथा भारी हिमपात हुने उपल्लो डोल्पाबाट ‘हेपाटाइटिस बी’का बिरामीको हलिकोप्टरबाट उद्दार गरिएको छ ।

छार्का ताङसोङ गाउँपालिका –१ का ४५ वर्षीय कार्मा गुरुङ र टोक्कार गुरुङ गरी २ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट उद्दार गरी काठमाडौं लगिएको हो । माथिल्लो डोल्पामा हेपाटाइटिस बीका बिरामीहरू पटक–पटक देखिने गरेका छन् ।

तीव्र रूपले सर्ने सरुवा रोग भएकाले यस रोगबाट डोल्पाबासीहरू पीडित बनिरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.