संसदको बर्खे अधिवेशन अन्त्य

संसदको बर्खे अधिवेशन अन्त्य image

१८ असार २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको जारी अधिवेशन अन्त्य गरेकी छन् ।

मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले आजै देखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

बर्खे अधिवेशन अन्तर्गत राष्ट्रियसभाको अन्तिम बैठक सकिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda