भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सत्ता साझेदार गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्ता साझेदार गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । सत्ता साझेदार ९ दलको बैठकमा आज स्वतन्त्र जितेर आम जनता पार्टी बनाएका प्रभु साहको पनि उपस्तिथि रहेको जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

आज बैठकबाट सत्ता सझेदार दलको साझा उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्ने बताइएको छ ।

याे पनि पढ्नुहाेस्ः

उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता आज

 


Thali Mobile Pvt.Ltd.