काठमाडौं । भारती सरकारले नेपाली भूमी लिम्पियाधूरा, लिपूलेक र कालापानीलाई आफ्नो नक्सामा गाभेको प्रति नेपाली कलाकारहरुले विरोध जनाएका छन् । कलाकारहरुको समुहले भारतीय शैलीको विरोधमा ‘सिमानामा हाम्रो माटो मिच्न नखोज’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएको गीतमा चर्चित गायक यम बराल र रितु गुरागाईँको स्वर रहेको छ । वीइ स्टार नेपाल नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दर्जनभन्दा बढि चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
ज्ञानेन्द्र गढालको शब्दमा उनिएको गीतमा चेतन सापकोटाको भरेका संगीत छन् । गीतको भिडियो पनि गायक तथा संगीतकार चेतन सापकोटाले नै निर्माण गरेका छन् । गीतमा चेतन सापकोटा, युवराज वाईवा, प्रेम कुमार राई, पवित्रा गुरुङ्ग र लक्ष्मी स्यात्याङको सामुहिक स्वर पनि रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २९ वैशाख । नयाँ वर्षको सुरुवातसँगै नेपाली संगीत प्रेमीहरूका लागि एउटा आत्मीय र भावनात्मक कोशेली सार्वजनिक भएको छ। “मेरी हजुर” शीर्षकमा सार्वजनिक भएकाे गीतले प्रेम, समर्पण र आत्मीय...
काठमाडौं । कर्णाली र सुदूरपश्चिमको मौलिक लोकधुनमा आधारित ‘रंगेली सुवा’ नामक नयाँ देउडा गीत सार्वजनिक भएको छ। लोकसंगीत प्रेमीहरूका लागि गहिरो सन्देश बोकेको यस गीतले दैलेख र अछामको भूगोल,...
काठमाडौं । नेपाली लोकसङ्गीतको आँगनमा एक पटक फेरि मिठास भरिएको छ। चर्चित गीतकार तथा सर्जक भीम कुमार ओझाको प्रस्तुतिमा तयार भएको ‘दुई दिने जिन्दगी’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको...
काठमाडौं । नेपाली मौलिक लोकसंगीतको क्षेत्रमा चर्तित गायिका तथा संगीतकर्मी टिका पुनको नयाँ झ्याउरे लोकदोहोरी गीत ‘सोल्टिज्यु सम्झिन्नौ मैले झैँ’ ले छोटो समयमै उल्लेखनीय सफलता हात पारेको छ। गीत...