भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

सुनसान भक्तपुर (तस्बीरसहित)

सुनसान भक्तपुर (तस्बीरसहित)

भक्तपुर । कोभिड १९ संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गएको विषम् परिस्थितिमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भदौ ३ गते राति १२ बजेदेखि निषोधाज्ञा जारी छ ।

निषेधाज्ञा समयमा सबै भन्दा बढी भिडभाड हुने भक्तपुरको दरबार क्षेत्र, टौमढी, नासमना, पोटरी स्क्वायर, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयलगायतका सडकहरु सुनसान देखिएका छन् । प्रहरीले कार्यान्वयनमा कडाइ गर्नुका साथै निषेधाज्ञा उल्लंघन गर्नेलाई दुई घण्टा सडकमै होल्ड गरेर उभ्याउने काम गरेको छ ।

हेर्नुहोस् तस्वीरमा…. 

 


Thali Mobile Pvt.Ltd.