भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पाटन अदालतबाट फरार भएका कुँवर सुन्धाराबाट पक्राउ

पाटन अदालतबाट फरार भएका कुँवर सुन्धाराबाट पक्राउ

काठमाण्डौ । उच्च अदालत पाटनबाट ६१ लाख ५४ हजार ८ सय ७५ जरिबाना तोकिएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतले बैंकिङ कसुर मुद्दामा २५ दिन कैद सजाय र ६१ लाख ५४ हजार ८ सय ७५ रुपैयाँ जरिबाना ठहर गरेपछि फरार पर्वत घर भइ काठमाण्डौ नयाँबजार बस्ने ३५ वर्षीय इन्द्रबहादुर कुँवरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हाे ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै तीन जनालाई पैसा नभएको चेक दिएर बैंकिङ जन्य कसुर गरेकाले उच्च अदालत पाटनको आदेश अनुसार कुँवरलाई  सुन्धाराबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले बताए ।

 


Thali Mobile Pvt.Ltd.