भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अब चुप लागेर नबस्ने ओलीको चेतावनी

अब चुप लागेर नबस्ने ओलीको चेतावनी

काठमाडौं । कोशी प्रदेशको सत्ता संरक्षणमा रहेका पहिचानवादीले एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अब चुप लागेर नबस्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।

मुख्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्ना नेतालाई मोबिल छर्केर आगो लगाउने र हत्या गर्ने प्रयास गरेको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले समक्ष रहेकाले तयारीका साथ जवाफ दिन नेताहरुलाई आग्रह गरे । देशभर आगो फैलाउन जातजातको आधारमा राज्य, भड्काउन प्रचण्डको संलग्नता रहेको ओलीको आरोप छ । जातीय द्वेष फैलाउदै समाजलाई विभाजन गर्ने षड्यन्त्र कदापी स्वीकार्य नहुने तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.