भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सुर्खेतमा सञ्चालित निजी विद्यालय बन्द

सुर्खेतमा सञ्चालित निजी विद्यालय बन्द

सुर्खेत । अत्याधिक गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन् ।

गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन ।जिल्लाभरीका विद्यालयलाई एक साताका लागि बिदा दिन पत्राचार गरेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले जनाएको छ ।

अत्यधिक गर्मीका कारण बालबालिका बेहोस हुन थालेपछि यस्तो कदम चालिएको हो । लुको खतरा बढेकाले स्वास्थ्यमा थप समस्या सिर्जना नहोस भनेर जोखिम लिन नचाहेको सरोकारवालाको भनाइछ ।

 


Thali Mobile Pvt.Ltd.