भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

‘आकस्मिक’ अवतरण भएपछि बुद्ध एयरमा चढेका ७३ यात्रुले पाए नयाँ जीवन

‘आकस्मिक’ अवतरण भएपछि बुद्ध एयरमा चढेका ७३ यात्रुले पाए नयाँ जीवन

काठमाडौं । विराटनगर पुगेको बुद्ध एयरको जहाज अवतरण गर्न समस्या भएपछि काठमाडौंमा २ घण्टापछि सुरक्षित अतवरण भएको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसकेको क्याप्टेन विवेक खड्काले बताए । उक्त जहाज सम्भावित दुर्घटनाबाट जोगिएको भन्दै खड्काले
सम्भावित दुर्घटना टार्न त्रिभुवन विमानस्थलमा दमकल, एम्बुलेन्स तथा उद्धारकर्ता तमतयार राखिएको बताए ।

विमानलाई क्याप्टेन एजी शेर्पाले १० बजेर २१ मिनेटमा काठमाडौंमा सुरक्षित अवतरण गराएपछि ७३ यात्रुले नयाँ जीवन पाएका छन् । चालकदलका ४ सदस्य पनि सवार रहेका थिए ।

तस्वीरः क्याप्टेन विवेक खड्का

 


Thali Mobile Pvt.Ltd.