भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

आक्रमणबारे छानबिन गरिन्छः गृहमन्त्री

आक्रमणबारे छानबिन गरिन्छः गृहमन्त्री

काठमाडौं । सर्लाहीको ईश्वरापुर नगरपालिका वा नं. ६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

शनिबार उनीमाथि आक्रमण भएको थियो । घाइते साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरेर दोषीलाई कडा कारबाही गर्ने बताएका हुन ।

पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहको टाउकोमा गहिरो चोट लागेको छ । घटनाको यथार्थ पत्ता लगाएर कारबाही गर्नmगृह प्रशासनलाई मन्त्री खाणले निर्देशन दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.