भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

आगलागी हुँदा रु पाँच लाखको क्षति

आगलागी हुँदा रु पाँच लाखको क्षति

डोटी । आगलागी हुँदा जिल्लाको सायल गाउँपालिका–६ का लालबहादुर खड्काको घर पूर्णरुपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार चिसो बढेपछि घरको आगनमा शुक्रबार साँझ बालिएको आगो हावाले छानामा पु¥याएपछि आगो सल्किएको थियो । आगलागीबाट रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । प्रहरी चौकी सायल देवरमाण्डाँैका टोली तथा स्थानीयवासीद्वारा सो आगो नियन्त्रणमा लिएको जनाएको छ ।रासस

 


Thali Mobile Pvt.Ltd.