भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

उच्च भू–भागमा हिमपात, जनजीवन कष्टकर

उच्च भू–भागमा हिमपात, जनजीवन कष्टकर

काठमाडौं । केहि पहाडी भु–भागमा आंशिक बदलीको अवस्था रहेको र बांकी भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख गर्दै जल तथा मौसम विज्ञान विभागले उच्च पहाडि तथा हिमाली भागका हिमपात अझै हुने जनाएको छ ।

देश भरको् तापक्रम हल्का गिरावट आई देशैभरी चिसो बढ्ने भन्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। यता उच्च हिमाली भेगमा हिमपात भएकाले त्यहाँको जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.