भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

एक हप्तामै सरकार ढाल्ने ओलीको चेतावनी

एक हप्तामै सरकार ढाल्ने ओलीको चेतावनी

काठमाडौं । आफूहरुले चाहेमा एक हप्ताभित्रै सरकार ढाल्न सकिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । बुधबार राजधानीमा आयोजित पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

आफूहरुको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको भन्दै यो सरकार ढाल्न आफुलाई एक हप्ता पनि नलाग्ने जिकिर गरे । साँठगाँठ गर्ने हो भने त अहिले नै ढाल्न सक्ने तर्क गरे । लोभीपापीहरु धेरै भएकाले सकेण्डकै भरमा सरकार ढल्ने संकेत गरे ।

देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएकाले देश बनाउन आफूहरुले निर्वाचनमा जाने र विजयी भएरै छाड्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.