भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थी परीक्षाबाट वञ्चित

एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थी परीक्षाबाट वञ्चित

काठमाडौं । बंगलादेशमा एमबीबीएस अध्ययन गरिरहेका नेपाली विद्यार्थी अन्तिम वर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् ।

नदर्न प्राइभेट कलेज एण्ड हस्पिटलमा अध्ययनरत नेपाली र स्थानीय विद्यार्थी अन्तिम वर्षको परीक्षा दिन नपाएपछि आन्दोलनमा उत्रिएका छन् । सोमबार सुरु भएको अन्तिम वर्षको परीक्षाबाट उनीहरु सबै बञ्चित भएका हुन् ।

सन् २००१ मा स्थापना भएको कलेजको अस्पताल २०१३ देखि नवीकरण नभएको खुलेको छ । आन्दोलनरत विद्यार्थीहरुले हामीलाई बीएमडीसीमा दर्ता भएको कलेजमा सरुवा गरिदेऊ, नभए मारिदेऊ’ भन्दै प्रदर्शन गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.